बेल्जियममा २८५५ औँ सोनाम ल्होछार सम्पन्न

बेल्जियम। बेल्जियमको ब्रुजमा तामाङ समुदायको ल्होछार साँझ भब्यताका साथ सम्पन्न भएको छ। गत शनिबार अर्थात ९ फेब्रुअरीका दिन २८५५ औँ सोनाम ल्होछार मनाईएको हो। बँदेल बर्षको औपचारिक कार्यक्रम लामा गुरूले पुजा गरे पश्चात्, समाजका अध्यक्ष राम लामाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा बेल्जियमका लागि नेपाली राजदूत लोक बहादुर थापा प्रमुख अतिथि रहेका थिए। प्रमूख अतिथिले मैनबत्ति … Continue reading बेल्जियममा २८५५ औँ सोनाम ल्होछार सम्पन्न